बुटवल,१ जेठ । रुपन्देहीमा विवाह मिति फिक्स भएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । गैडहवा गाउँपालिका वडा न.१ साडीको भुझौली भन्ने गाउमा उनको शव फेला परेको हो । बिहेको तयारीमा रहेकी १९ वर्षीय सवनामको निशा नाम गरेकी किशोरी विहान ७ बजे खेतको सुख्खा ...