झापा, २ जेठ । झापा जिल्लाको कारागारको सुरक्षाका लागि खटिएका एक प्रहरीको इटालियन पेस्तोल सहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । सुरक्षामा खटिएका एक प्रहरीले प्रहरी ...