ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाइल्स रोगीका लागि क्षारसूत्र सेवा शुरु


एबीसी न्यूज
जेष्ठ १, २०७६ बुधबार  ६ : ५८ बजे


काठमाडौं, १ जेठ । पाइल्स रोगीका लागि उपचारमा सहयोग पुग्ने गरीे यहाँ क्षारसूत्र उपचार सेवा शुरु गरिने भएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको विस्तारित सेवा केन्द्रमा सो सुविधा बिरामीले यही जेठ महीनाको पहिलो सातादेखि पाउने भएका छन् । खानपिनमा नियन्त्रण गर्न नसक्दा, चुरोट, खैनी, गुट्खा र रक्सी सेवन, अत्यधिक मासुजन्य पदार्थ सेवन गर्दा मानिसलाई कब्जियत हुन गई पाइल्स रोग देखापर्ने गरेको कविराज मुकेशकुमार सिँहले बताउनुभयो । बालबालिकादेखि वृद्धवृद्धासम्मको निःशुल्क उपचार हुने सो केन्द्रमा दैनिक ३० देखि ५० बिरामी आउने गरेका छन् ।

एक जना आयुर्वेद चिकित्सकसहित १८ कर्मचारी रहेको केन्द्रमा हाडजोर्नी, बाथ, कम्मर दुखेको, पिनाश, ग्याष्ट्रिक, पथरी, पायल्स भएका बिरामी आउने गरेका छन् । योगा, थेरापी जस्ता सेवा दिइरहेको केन्द्रमा बिरामी अन्यत्रबाट समेत आउने गरेका र यस्ता बिरामीको उपचारमा समय लग्ने गरेको बताइएको छ ।

विभिन्न स्थानको औषधि र उपचारबाट लाभ नमिलेपछि आयुर्वेद उपचार गराउन आउने बिरामीहरु आयुर्वेद औषधि खाइसकेपछि आराम हुने गरेको बताउने गरेका कविराज सिँहले बताउनुभयो । केन्द्रमा होमियोपेथिक उपचार सेवा प्रदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com