रौतहट, १३ जेठ / रौतहटको एक स्थानीय तहमा आफ्नो भागमा कम योजना पारेको भन्दै उप उप प्रमुखले कार्यलयको समान तोडफोड़ गरेका छन । आईतबार रौतहट जिल्लाको गुजरा नगरपालिकाकी उप नगर प्रमुखले नै नगरपालिकामा तोड फोड गरेकी छिन । तोड़फोडमा उप प्रमुख रौशन खातुन शेख स्वयम ...