काठमाडौं, ३० असार । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भएपनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । नेपालको भू बनावटका कारण ...