काठमाडौं, साउन १३ । गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ प्रजिअ तथा सहायक प्रजिअहरुको सरुवा गरेको छ। गृहले आइतबार उनीहरुको सरुवा गरेको हो। स्रोतका अनुसार सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ। ...