काठमाडौं, १३ साउन । एक निर्दयी आमाले जन्माएर मकैवारीमा फालेको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको छ । बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज सुनेपछि गएर हेर्दा जिवित शिशु देखेर प्रहरीलाई खबर गरिएको थियो । स्थानीय ...