काठमाडौँ, १३ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई – मधेसको बाढी र डुबानको समस्या समाधानका लागि ठोस् नीतिसहित स्पष्ट कार्ययोजना बनाएर लागू गर्ने बताउनुभएको छ । प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतलगायतसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले तराई–मधेशको समस्या समाधानका ...