काठमाडौं, २४ भदौ । चिनिया राष्ट्रपति सि चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नेपाल भ्रमणमा रहनु भएका विदेशमन्त्री वाङ यी मार्फत राष्ट्रपति सिले सुस्वास्थ्यको शुभकामना पठाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विदेशमन्त्री वाङले सो शुभकामना पढेर सुनाउनु ...