ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सीले पठाए प्रधानमन्त्री ओलीलाई यस्तो सन्देश


एबीसी न्यूज
भाद्र २४, २०७६ मंगलबार   ६ : ३६   बजे

काठमाडौं, २४ भदौ । चिनिया राष्ट्रपति सि चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नेपाल भ्रमणमा रहनु भएका विदेशमन्त्री वाङ यी मार्फत राष्ट्रपति सिले सुस्वास्थ्यको शुभकामना पठाउनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विदेशमन्त्री वाङले सो शुभकामना पढेर सुनाउनु भएको थियो । यसैगरी राष्ट्रपति सि सँगै चिनियाँ प्रधानमन्त्री लि खच्याङले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । विदेशमन्त्री वाङले सुस्वास्थ्यको लागि दुवै जनाले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले यो सदासयताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली दुई पटक सिंगापुर पुगेर मुगौलासम्वन्धि थप उपचार गरेर गत शुक्रबार स्वदेश फर्किनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group