सिरहा, ३० भदौ । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर- ८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थाबाट प्रहरीले सवा दुई लाख रुपैयाँभन्दा बढी रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर ना.पा. ८ का ४० वर्षीय रञ्जित साह, ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय ...