काठमाडौ २६ जेठ । नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि हिजोसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुँदै आएकोमा फेरि समय थप भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना ९पूर्वी खण्ड० ...