काठमाठौ २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेस दू्रतमार्ग सडक आयोजनाको सुरु बिन्दु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बुङमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा ९एमाले० ललितपुर महानगर कमिटीका अध्यक्ष ...