काठमाडौं , २४ पुस । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले गाउंबाट सहरतर्फ अव्यवस्थित बसाइसराइ बढेका कारण सहरको योजनाबद्ध विकास हुन नसकेको बताउनुभएको छ । कान्तिपुर इकोनोमिक समिटमा मुख्य वक्ताको तर्फबाट मन्तव्य दिंदै पूर्व उपाध्यक्ष शर्माले पछिल्ला वर्षमा योजनाबद्ध विकास नहुदा यसबाट सहरी गरिबी ...