
काठमाडौं, २३ पुस । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पा“च सय पदमा विज्ञापन खुलाएको छ ।
आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि आज पा“च सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्