धनुषा, २० माघ । विद्यालय भन्ने ज्ञान आर्जन गर्ने पाठशाला भन्ने बुझिन्छ । तर धनुषामा एक यस्तो विद्यालय छ, जहा कक्षाकोठा भित्र पढाइ होइन गोरु भैंसी लगायतका घरपालुवा जनावर बा“ध्ने गरिएको छ । यो विद्यालय हो कि गोठ हो भन्ने छुट्याउनै हम्मे हम्मे पर्ने गरेको ...