काठमाडौ २९ जेठ । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन अमेरिकाको प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० नेपालमा थप आकर्षण गर्न जरुरी रहेको बताएका छन्। नेपाल गार्मेन्ट एशोसिएशन, नेपाल–यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा बुधबार काठमाडौँमा ...