काठमाडौ २९ जेठ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि ३५ दिनभित्र निवेदन दिन भूमि समस्या समाधान आयोगले आह्वान गरेको छ । जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने भन्दै आयोगले निवेदनको लागि पुनः आह्वान गरेको हो । आयोगले तोकिएको ढाँचामा फाराम ...