ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको दाबी: इरानका हतियार उत्पादनस्थलमै आक्रमण गर्‍यौँ


abc news
असार ४, २०८२ बुधबार  १ : २८ बजे

काठमाडौ ४ असार । इजरायली सेनाले लडाइँको छैटौँ दिन बुधबार इरानमा धेरै युरेनियम सेन्ट्रिफ्युज तथा हतियार उत्पादनस्थलमा आक्रमण गरेको दाबी गरेको छ।

सेन्ट्रिफ्युज युरेनियम संवर्धनका लागि प्रयोग हुने मेसिन हुन्।

इजरायली सेनाले विज्ञप्ति जारी भनेको छ, ‘५० भन्दा बढी विमानद्वारा गरिएका यी आक्रमणले तेहरानमा रहेका सेन्ट्रिफ्युज उत्पादन पूर्वाधारका साथै धेरै हतियार उत्पादनस्थललाई निशाना बनाएका छन्।’

जसमा सतहदेखि सतहसम्म प्रहार गर्ने क्षेप्यास्त्र जम्मा गर्न कच्चा पदार्थ र अन्य चिजहरू उत्पादन गर्ने पूर्वाधार पनि छन्।

सुरुमा जुन १३ मा इजरायलले इरानको ुआणविक कार्यक्रमुसँग सम्बन्धित स्थलमा आक्रमण गरेयता दुई देशबीच द्वन्द्व जारी छ।

बीबीसीका अनुसार, इजरायल(इरान द्वन्द्वको छैटौँ दिन इजरायलले इरानमा आक्रमण तीव्र पारेको छ। इरानले पनि इजरायलमा थप क्षेप्यास्त्र प्रहार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com