काठमाडौ ५ असार । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०ले रवि लामिछाने, सीके राउत, रेशम चौधरी नेतृत्वको नयाँ र वैकल्पिक पार्टीसँग मिलेर अभियान चलाउन पहलकदमी लिने निर्णय गरेको छ। नेसपा ९नयाँशक्ति०को बिहीबार बसेको राजनीतिक संवाद समितिको बैठकले उनीहरुसँग मिलेर सुशासन र समसामयिक ...