काठमाडौ ३० जेठ । उच्च अदालतमा न्यायाधीश नियुक्तिका विषयमा निर्णय गर्ने आज शुक्रबार बिहानैदेखि न्याय परिषद्को बैठक जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा न्याय परिषद्को सचिवालय बैठक बसिरहेको हो। यसअघि मंगलबार सर्वोच्च अदालतमा एक सिट खाली राखेर ३ जना न्यायाधीश सिफारिस गरेको न्याय परिषद्ले ...