काठमाडौ ५ असार । भारतमा आज बिहीबार बिहान दुई हवाईजहाज आपत्कालीन अवतरण गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी दिल्लीबाट भारतकै लेहका लागि उडेको इन्डिगोको उडान ६ई २००६ बिहीबार बिहान दिल्ली नै फर्काइएको हो। चालक दलका सदस्यसहित १८० जना सवार इन्डिगो विमानमा प्राविधिक गडबडी देखिएपछि दिल्ली ...