काठमाडौ २ असार । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। सभामुख घिमिरेले संसद्को अवरोध पूर्ण रूपमा हटाउने विषयमा मुख्य तथा प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उनले सोमबार प्रमुख ५ दलका प्रमुख ...