काठमाडौ २ असार । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति सुनचाँदी व्यवसायीले सोमबार काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा ...