काठमाडौ ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद असिम शाहले गृहमन्त्री रमेश लेखकलाई इतिहासले ‘काफिला’ लुट्दा मौन मस्ने कायर ‘रहबर’को रुपमा सम्झिने टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार भिजिट भिसा प्रकरणको छानबिन गर्नुको सट्टा मुखदर्शक बनेर बसेको समेत आरोप लगाए। भिजिट ...