काठमाडौ ८ असार । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्ले संसद् बैठक बहिस्कार गरेका छन्।
आइतबारको बैठकमा केही समय बसेका उनीहरु सत्ता पक्षका सांसदले बोल्ने बित्तिकै बैठक छाडेर हिँडेका हुन्।








प्रतिक्रिया दिनुहोस्