काठमाडौ ९ असार । प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले युवा भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाले व्यक्तिको नभई सही विचार र नेतृत्वको ...