काठमाडौं, ६ जेठ । नारायण नगरपालिका स्थित त्रिभुवन उच्च माध्यामिक बिद्यालयको एसएलसी ब्याच २०६० का विद्यार्थीहरुले जिल्ला अस्पताल दैलेखलाई स्वास्थ्य उपकरण प्रदान गरेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि विद्यार्थीहरुले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ ...