परासी, ५ जेठ । पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्रले गोली चलाएको गोली लागेर प्रतापपुर–६ का २२ वर्षीय अभिनाश राजभर घाइते भएका हुन् । उनको खुट्टामा ...