ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले सार्वजनिक गर्‍यो कोरोना विरुद्धको ‘औषधि’


एबीसी / संवाददाता
जेष्ठ ३, २०७८ सोमबार  १२ : १५ बजे

काठमाडौं, ३ जेठ ।  भारतले नोभल कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको ‘औषधि’ सार्वजनिक गरेको छ।भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार बिहान २–डीजी नामक औषधि सार्वजनिक गरेका हुन। रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले तयार पारेको औषधि सिंहले स्वास्थ्यमन्त्री हर्ष वर्धनलाई हस्तारण गरेका छन्।भारतमा २–डीजीलाई आपतकालिन प्रयोग अनुमति दिइएको जनाइएको छ। यो औषधि डीआरडीओ कोभिड–१९ अस्पतालमा भर्ना भएका विरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।औषधि सार्वजनिक गर्दै गृहमन्त्री सिंहले भने, “मलाई के बताइएको छ भने यो औषधिको प्रयोगबाट कोरोनाका बिरामी साढे दुई दिन छिटो निको हुने गरेका छन्।”
त्यस्तै, यसले अक्सिजनको निर्भरता पनि कम हुने उनले बताए। यसको परीक्षणमा संलग्न विज्ञहरूको भनाइ उद्धृत गर्दै सिंहले भने, “यो औषधि प्रयोग गर्दा अक्सिजनको निर्भरता ४० प्रतिशत घटाएको छ।” यो औषधि धुलोको रुपमा रहेको छ। आपतकालिन प्रयोगका लागि भएकाले तत्काल बजारमा खरिदबिक्री भने हुनेछैन।

https://twitter.com/i/broadcasts/1LyxBdLmdLrGN

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com