काठमाडौं, ११ जेठ– गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्र कपिल्वस्तुका जिल्ला नेता दीपक पाण्डेको निधन भएको छ । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका उनको अवस्था थप गम्भीर भएपछि गएराति थप उपचारका लागि हेलिकोप्टरबाट काठमााडौं ल्याइएको थियो । पाण्डेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु ...