काठमाडौं, २८ भदौ। नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ ।आन्दोलनपछि देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् ।युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुसियाली छाएको छ । शान्ति सुरक्षाको ...