ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’


एबीसी न्यूज
माघ ३, २०८२ शनिबार   ६ : ०४   बजे

काठमाडौं ३ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र अब एउटा तह र पंक्तिले निर्वाचन लड्नबाट विश्राम लिनुपर्ने बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता आरजु देउवा राणालाई आगामी निर्वाचनमा टिकट दिइन्छ कि दिइँदैन भन्ने प्रश्नमा उनले उम्मेदवार छनोट पार्टी विधानअनुसार संसदीय बोर्डले गर्ने स्पष्ट पारे।

कान्तिपुरको पडकास्ट ‘बियोन्ड द हेडलाइन्स’ मा बोल्दै थापाले आफू संसदीय बोर्डको सभापति रहेको उल्लेख गर्दै भने,
‘टिकट दिन्नौँ भन्नु होइन, उहाँहरू लड्नुहुन्न भन्ने नै हो। एउटा तह र पंक्तिले अब विश्राम लिनुपर्छ।’

उनले एउटै व्यक्ति सधैं एउटै चुनाव चिह्नमा उम्मेदवार बन्ने प्रवृत्तिले नागरिकमा निराशा बढाउने बताए। देउवा दम्पतीको हकमा पनि यही सोच लागू हुने उनको भनाइ छ।

देउवाले फेरि चुनाव लड्ने इच्छा देखाए पार्टीले के गर्छ भन्ने प्रश्नमा थापाले कसैलाई चुनाव नलड्न बाध्य पार्न नहुने बताए।
‘पार्टीका प्रत्येक सदस्यलाई आकांक्षा राख्ने अधिकार छ,’ उनले भने।

देउवा–आरजु पक्षलाई साथ दिएका नेताहरूमाथि कारबाही हुन्छ कि भन्ने प्रश्नमा थापाले समर्थन गर्नु अपराध नभएको स्पष्ट पारे।

सभापति थापाले उम्मेदवार छनोटको चरण अत्यन्तै दबाबपूर्ण हुने र हाल असन्तुष्ट नेताहरूलाई जोड्ने काम बाँकी रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group