काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सदरमुकाममा सार्वजनिक कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहान ११ बजेदेखि राती १२ सम्मका लागि तोकिएको छ । एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाउने कि नबनाउने भन्ने विषयमा स्थानीयबीच विवाद बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ...