काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गरेको छ ।सरकारले आज मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । पेट्रोल, डिजेल, मट्टितेल, ग्यास,हवाई इन्धनमा मूल्यवृद्धि गरिएको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा ...