काठमाडौं, १८ चैत । सार्वजनिक सवारी साधनले अबदेखि गाडीमा गीत बजाए वापत अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने भएको छ। प्रतिलिपि अधिकार ऐन अनुसार उनीहरुलाई रोयल्टीको दायरामा ल्याइएको हो। यातायात व्यवस्था विभागका अनुसार, अब यातायात नवीकरण गर्नको लागि पहिले संगीत रोयल्टी चुक्ता गरेको प्रमाणपत्र बुझाउनु पर्नेछ । ...