काठमाडौं ११ पुस । सत्ता गठबन्धभित्र मन्त्रालय बाँडफाँट टुङ्ग्याउन नेकपा एमाले– नेकपा माओवादीसहितको सत्ता गठबन्धनको बैठक सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भएसँगै दलहरूले मन्त्रालयको भागबन्डा गर्ने तयारी गरेका हुन्। बैठकमा गठबन्धनमा आबद्ध ७ दल छन्। ३ जना स्वतन्त्र सांसद ...