काठमाडौ ११ असार । नेकपा एकीकृत समाजवादी सचिवालय बैठक बोलाएको छ। यही असार १३ गते सचिवालय बैठक आह्वान गरिएको सो पार्टीले जनाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, ...