काठमाडौ १७ असार । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमाथि छलफल गर्न गत असार १२ गते दिउँसो १२ बजे मधेश प्रदेशसभाको बैठक बोलाइएको थियो । बैठकका लागि केही सांसदहरू प्रदेशसभा सचिवालयमा पुगिसकेका थिए भने कोही बोटोमै थिए । तर, ठीक १२ बजे प्रदेशसभा सचिवालयले सांसदहरूको ...