काठमाडौ १७ असार । विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्नेसम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। गृहमन्त्री रमेश लेखकको रहोवरमा मंगलबार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच हवाई ...