काठमाडौ १८ असार । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयक पढ्न माग्दा सभापति रामहरि खतिवडाले नदिएको गुनासो गरेका छन्। बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा पाण्डेले नियवश नै त्रुटि गरिएको आरोप लगाएका हुन्। सभापतिले यो विधेयक अन्तिममा हामीलाई पढ्न दिनुभएन, धेरैपटक ...