काठमाडौ १८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपाली राजदूतलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले जर्मनीका लागि नेपाली आवासीय राजदूत डा। शैल रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक ...