काठमाडौ १८ असार । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ।
बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।
प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो।

प्रतिक्रिया दिनुहोस्