काठमाडौ १९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध परेको मुद्दाका कारण उत्पन्न अन्योल अन्त्य भएकाले अब ती निकायमा तीव्रताका साथ काम हुने अपेक्षा गरेका छन्। चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा गरिएका ५२ पदाधिकारी नियुक्ति सर्वोच्च अदालतले बुधबार ...