काठमाडौं, ४ फागुन । यहाँको पौवादुङमा गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गीकरण गर्ने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई दश भागमा विभाजन गर्दै भूउपयोग वर्गीकरण गर्ने पहिलो पालिका बनेको हो । नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी ...