काठमाडौं,३ फागुन । कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित कक्षा सञ्चालन गर्नुपर्ने छ । मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने ...