काठमाडौं १३ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटबारे भएको छलफलमा प्रधानमन्त्रीले जवाफ ...