काठमार्डौ, ३१ साउन । विवादबीच रुपन्देहीको टाइगर प्यालेस रिसोर्टले व्यवस्थापन परिवर्तन भएको औपचारिक घोषणा गरेको छ। टाइगर प्यालेस रिसोर्टको कानुनी रुपमा स्वामित्व परिवर्तन नभए पनि नयाँ व्यवस्थापन घोषणा गरिएको हो। गैरआवासीय नेपालीहरुले हङकङमै होटलको सेयर स्वामित्व किनबेच गरेपछि विवाद भइरहेको छ। विवाद बढेपछि सरकारी निकायले ...