काठमाडौं, ३२ साउन । १३औं महाधिवेशनमा फरक समूहबाट महामन्त्री निर्वाचित भएका डा। शशांक कोइराला आफ्नो कार्यकालभर सभापति शेरबहादुर देउवाको सहयोगी बनेको आलोचना खेपे । तत्कालीन संस्थापन अर्थात् कोइराला समूहबाट रामचन्द्र पौडेल समूहबाट महामन्त्री लडेका कोइराला महामन्त्रीमा प्रचण्ड मतसहित निर्वाचित हुँदा पौडेल भने सभापतिमा पराजित भएका ...