काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर च्यासलस्थित एमाले कार्यालयमा पुर्याएर श्रद्धाञ्जली दिन थालिएको छ । नेम्वाङको शवलाई तुल्सीलाल हलमा राखिएको छ । आज बिहान निधन भएका नेम्वाङलाई संविधानसभा अध्यक्षको हैसियतमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेका थियो ...